Ekta Publications > General

Aparajit Soch
NRs.
325
Author: Ryuho Okawa
ISBN: 9789937102087
Size: 130 x 200 mm
Pages: 130
Publisher: Ekta Books

Description


जीवनको तुलना सुरुंगसंग गर्न सकिन्छ जसको अगाडी यथार्थको कठोर चट्टान पर्खाल बनी उभिएको छ र अपराजित सोचले त्यो चट्टान फोड्न सक्तिशाली ड्रिलको काम गर्छ। यस प्रकारको विचार राखेको खण्डमा हामीले कहिल्यै हारको सामना गर्नु पर्ने छैन। यो अपराजित सोच व्यावहारिक सिधान्त मा आधारित सिधान्त हो, यसले आत्मा चिन्तन र प्रगतिको बिचमा सेतुको काम गर्छ। यो किताब पढेर आफुमा आत्मसात गर्नुहोस । यसलाई व्यवहारमा मा उतारेर आफ्नो सक्तिको रुपमा प्रयोग गर्नुस, ताकी तपाई पराजय जस्तो कुनै कुरा छैन बिजय मात्र छ भन्न सक्नुहोस ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd