Ekta Publications > Children Literatures

Maato Sanga Maya Gaasaun
NRs.
150
Author: Shanti Risal
ISBN: 978937420013
Size: 185 x 240 mm
Pages: 20
Publisher: Ekta Books

Description

प्रस्तुत पुस्तक, माटोसित माया गाँसौँ शान्ति रिसालको दोश्रो बाल गीतिकवितासंग्रह हो । यसमा लेखिकाले विभिन्न समयमा लेखेका १५ वटा गीतिकविता सङ्कलित छन् । स्वतन्त्र गीतिलयमा संरचित यस संग्रहका बालगीतहरु विषयवस्तुका दृष्टिले नेपाल, नेपाली जाति, नेपाली प्रकृति, नेपालको भूगोल, नेपालको संस्कृति, समाज, नेपाली परिवार र पारिवारिक सम्बन्ध जस्ता बालकहरुका निम्ति सुबोध्य विषयवस्तुमा लेखिएका छन् । 

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd

WhatsApp Chat with us